खानी दुर्घटनामा १३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
खानी दुर्घटनामा १३ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा खानी मजदूर रहेको बताइएको छ ।

काठमाडौं । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खानी मजदूर रहेको बताइएको छ । अन्य १० जना घाइते भएका छन् ।

ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभोले मर्नेमध्ये ११ जना पोल्यान्ड र २ जना चेकोस्लोभाकियाका रहेको जानकारी दिएका छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । चेक रिपब्लीक समेतका पूर्वी युरोपका देशहरुमा ठूलो संख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरुमा निकै जोखिम रहने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?