सलमान खानले दिए यस्तो सझुाव, जन्मिए जुम्ल्याहा बच्चा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सलमान खानले दिए यस्तो सझुाव, जन्मिए जुम्ल्याहा बच्चा

सारांश

  • कमेडियन कपिल शर्माका विवाहको रिसेप्शनमा कृष्णा अभिषेक श्रीमती कश्मीरा शाह र जुम्ल्याहा बच्चा लिएर पुगेका थिए।
  • कृष्णा कश्मीरा आफ्ना बच्चा लिएर कुनै कार्यक्रममा गएको यो पहिलो पटक हो।
  • यस बाहेक भारती सिंह पति हर्ष लिम्बचियासँग, किकु शारदा पन्तीसँग, चन्दन प्रभाकर पन्तीसँग, राजीव ठाकुर र उनी पत्नी राहुल महाजन नयाँ बेहुलीसँग, राजु श्रीवास्तव, जनी लिवर र उनकी श्रीमती, अर्चना पूरण सिंह र उनका श्रीमान परमीत सेठी, संजय कुपर आफ्नी श्रीमतीसँग कपिल शर्मा र गिन्नीलाई बधाइ दिन पुगेका थिए।

कमेडियन कपिल शर्माका विवाहको रिसेप्शनमा कृष्णा अभिषेक श्रीमती कश्मीरा शाह र जुम्ल्याहा बच्चा लिएर पुगेका थिए। कृष्णा कश्मीरा आफ्ना बच्चा लिएर कुनै कार्यक्रममा गएको यो पहिलो पटक हो। यस बाहेक भारती सिंह पति हर्ष लिम्बचियासँग, किकु शारदा पन्तीसँग, चन्दन प्रभाकर पन्तीसँग, राजीव ठाकुर र उनी पत्नी राहुल महाजन नयाँ बेहुलीसँग, राजु श्रीवास्तव, जनी लिवर र उनकी श्रीमती, अर्चना पूरण सिंह र उनका श्रीमान परमीत सेठी, संजय कुपर आफ्नी श्रीमतीसँग कपिल शर्मा र गिन्नीलाई बधाइ दिन पुगेका थिए। १२ डिसेम्बरमा कपिल र गिन्नीको विवाह जालन्धरमा भएको थियो। त्यसपछि उनीहरुले अमृत सरका रिसेप्शन दिएका थिए। यसैगरी २४ डिसेम्बरमा मुम्बईको डब्ल्यू म्यारियट होटलमा दोस्रो रिसेप्शन भएको थियो, जहाँ बलिउड र टिभी उद्योगसँग सम्बन्धित कलाकार उपस्थित भएका थिए।

२०१७ मा कृष्णा र कश्मीराका जुम्ल्याहा बच्चाको जन्म सरोगेसीमार्फत भएको थियो। यसअघि उनीहरुको १४ पटकसम्म गर्भ पतन भएको थियो। यो कुरा कश्मीरा स्वयंले एक अन्तर्वाताका क्रमम भनेकी थिइन्। सो क्रममा उनले आइभीएफ इन्जेश्कनको सहारा लिएको र सो क्रममा उनी धेरै मोटाएकी पनि थिइन्। कृष्णा र कश्मीरालाई धर्मपुत्र राख्न सलमान खानले सुझाव दिएका थिए। सलमानले नै उनीरुलाई सरोगेसीका विषमया पनि सुझाव दिएका थिए। उनीहरुले आफ्नो एक बच्चाको नाम सुल्तान राखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?