‘लभ डायरीज’ गीत : आकर्षक लोकेशनमा रोमान्टिक बनेका सुशील–रुविना
सारांश
- काठमाडौं ।
- चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
- ‘सुन्यौ कि सुनेनौं तिमीले रु’बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
काठमाडौं । चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुन्यौ कि सुनेनौं तिमीले रु’बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीत, बाबु प्रधानको एरेञ्ज रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीले स्वर दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया