पाँचथरमा ५० प्रतिशतभन्दा बढी मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
५९ पटक हेरिएको
Shares
पाँचथरमा ५० प्रतिशतभन्दा बढी मतदान

सारांश

  • पहिलो चरणमा भइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अन्तरगत पाँचथरमा जारी मतदानमा दिउँसो ३ बजेसम्ममा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।
  • हालसम्म निर्वाचन प्रकृया शान्तिपुर्ण सञ्चालन भइरहेको छ ।
  • जिल्ला निर्वाचन अधिकारी धुर्व राईले दिएकाे जानकारी अनुसार कुनै समस्या बिना अपरान्न सम्मको मतदान कार्य चलिरहेको छ ।

पहिलो चरणमा भइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अन्तरगत पाँचथरमा जारी मतदानमा दिउँसो ३ बजेसम्ममा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।

हालसम्म निर्वाचन प्रकृया शान्तिपुर्ण सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी धुर्व राईले दिएकाे जानकारी अनुसार कुनै समस्या बिना अपरान्न सम्मको मतदान कार्य चलिरहेको छ ।

पाँचथरमा एक सय मतदान स्थलका एक सय ६५ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान भइरहेको छ । केही मतदान केन्द्रमा सात बजे भन्दा पछि मतदान कार्यक्रम सुरु भएको भए पनि बाँकी क्षेत्रमा तोकिएको समयमा नै मतदान कार्य भइरहेको छ ।

पाँचथरमा भएको मतदानमा अघिल्ला निर्वाचनको तुलनामा नागरिकको सहभागीता कम भएको अनुमान गरिएको भए पनि त्यस्तो नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
प्रदेशमा तत्काल १५ सय कर्मचारी खटाउने
प्रदेशमा तत्काल १५ सय कर्मचारी खटाउने
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको  ज्यान गयाे, २३ जना घाइते
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको ज्यान गयाे, २३ जना घाइते
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग
दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग
निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार
निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार