बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ

सारांश

  • बीरगंज १३,पुष सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोली बीरगंजले ठूलो मात्रामा लागु औषध सहित एक जनालाई  पक्राउ गरेको छ।
  • गस्ती टोलीले बिहिवार राती करिव नौ बजे भारतको रक्शौलबाट टेम्पुमा बीरगंज तर्फ आउदै गर्दा भन्सार गेटमा चेकजाचको क्रममा ९ सय ४६ थान लागु औषध सहित बीरगंज महानगरपालिका वडा नम्बर ५ का  बर्ष ३९ को सन्नी मानन्धर लाई पक्राउ गरेको हो।
  • पक्राउ परेका मानन्धरको साथबाट फेनारगन ३ सय थान ,डाईजोलापाम ३ सय थान नर्फिन ३ सय थान,नाईट्रोभेट टयावलेट ४१ पिस र ५ बोतल कोरेक्स र नगद ३ हजार २ सय ७५ रुपैया भारतिय रुपैया र ३० हजार २ सय ५७ नेपाली रुपैया २ थान मोवाईल र बंगलादेशको १० रुपैया बरामद गरेको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएका छन ।

बीरगंज १३,पुष सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोली बीरगंजले ठूलो मात्रामा लागु औषध सहित एक जनालाई  पक्राउ गरेको छ।गस्ती टोलीले बिहिवार राती करिव नौ बजे भारतको रक्शौलबाट टेम्पुमा बीरगंज तर्फ आउदै गर्दा भन्सार गेटमा चेकजाचको क्रममा ९ सय ४६ थान लागु औषध सहित बीरगंज महानगरपालिका वडा नम्बर ५ का  बर्ष ३९ को सन्नी मानन्धर लाई पक्राउ गरेको हो।

पक्राउ परेका मानन्धरको साथबाट फेनारगन ३ सय थान ,डाईजोलापाम ३ सय थान नर्फिन ३ सय थान,नाईट्रोभेट टयावलेट ४१ पिस र ५ बोतल कोरेक्स र नगद ३ हजार २ सय ७५ रुपैया भारतिय रुपैया र ३० हजार २ सय ५७ नेपाली रुपैया २ थान मोवाईल र बंगलादेशको १० रुपैया बरामद गरेको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएका छन ।

लागु औषध सहित पक्राउ परेका मान्नधरलाई बिहिवार राती नै जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको खडकाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Here’s what happened when a journalist asked Salman Khan about his marriage, watch
Here’s what happened when a journalist asked Salman Khan about his marriage, watch
आजको राशीफल
आजको राशीफल
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम
बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम
निन्द्राको सुरमा महिलाले हिराको औठी निलिन्
निन्द्राको सुरमा महिलाले हिराको औठी निलिन्
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने
एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने

तपाईंले छुटाउनुभयो कि?