“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २९, २०७३
|
|
२०८ पटक हेरिएको
Shares
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..

सारांश

  • ‘प्रेम गीत’ फिल्ममबाट चर्चा कमाएकी नायिका पूजा शर्मा रोमान्टिक र बोल्ड छिन्।
  • प्रेम गीतकै चर्चित गीत ‘म यस्तो गीत गाउँछु’ नामबाटै निर्माण भइरहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ उनको आगामी फिल्म हो।
  • फ्र्याङ्क स्वभावकी उनी कपडा लगाउने मामिलामा पनि उदार छिन्।

‘प्रेम गीत’ फिल्ममबाट चर्चा कमाएकी नायिका पूजा शर्मा रोमान्टिक र बोल्ड छिन्। प्रेम गीतकै चर्चित गीत ‘म यस्तो गीत गाउँछु’ नामबाटै निर्माण भइरहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ उनको आगामी फिल्म हो। फ्र्याङ्क स्वभावकी उनी कपडा लगाउने मामिलामा पनि उदार छिन्। उनै पूजाले थाइल्याण्डको जेम्स बन्ड आइल्याण्डमा बिकनी पोजमा खिचेकाे तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘Feeling Fresh’

पुजाका केहि ‘फ्रेस मुड’का तस्बिर:

screenshot_2016-11-13-11-19-00

screenshot_2016-11-13-11-19-27

fb_img_1479097963548

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?