बारम्बार नछुनुहोस् शरीरका यी अगंहरु, बिरामी परिन्छ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
५५ पटक हेरिएको
Shares
बारम्बार नछुनुहोस् शरीरका यी अगंहरु, बिरामी परिन्छ !

सारांश

  • हरेक मानिसलाई स्वस्थ हुने इच्छा हुन्छ ।
  • तर, जानअन्जानमा हामी आफै शरिरलाई नोक्सान पुर्याइरहेका हुन्छौं ।
  • वास्तवमा हाम्रो शरिरको केही अङ्ग यस्ता हुन्छन् जहाँ हामीले छुन हुँदैन तर, हामी यी अङ्गलाई नछोइ बस्न सक्दैनौं ।

हरेक मानिसलाई स्वस्थ हुने इच्छा हुन्छ । तर, जानअन्जानमा हामी आफै शरिरलाई नोक्सान पुर्याइरहेका हुन्छौं । वास्तवमा हाम्रो शरिरको केही अङ्ग यस्ता हुन्छन् जहाँ हामीले छुन हुँदैन तर, हामी यी अङ्गलाई नछोइ बस्न सक्दैनौं ।

तपाईलाई थाहा नहुन सक्छ कि यी अङ्ग छुनाले ब्याक्टेरिया यसको माध्यमले शरिरमा गएर तपाईलाई बिरामी बनाउन सक्छ ।

धेरै शोधकर्ताहरुले बताएअनुसार हात शरिरमा ब्याक्टेरियाको प्रशारणमा प्रमुख भूमिका निभाउँछ । जसले तपाईलाई बिरामी बनाउन सक्छ । थाहा पाइराख्नुहोस् शरिरको कुन अङ्गमा छुनाले तपाई आफै रोगहरुलाई निम्ता दिइरहनु भएको पनि हुन सक्छ ।

१. मुख

मुखको माध्यमबाट रोगहरु छिट्टै शरिरसम्म पुग्न सक्छ । यसैले औंलाहरुलाई बारम्बार मुख र ओठमा नराख्नुहोस । नत्रभने केयौं ब्याक्टेरिया मुखमा पस्न सक्छ । शोधहरुकाअनुसार मानिसको मुखमा लगभग ६ सय ब्याक्टेरियाको बास हुन्छ । शरिरमा हुने खालका इन्फेक्सनको लागि यही ब्याक्टेरिया जिम्मेवार हुन्छ ।

२. काखी

काखी जसलाई आर्मपिट पनि भनिन्छ, यसमा लगभग ८० हजार ब्याक्टेरिया हुन्छ । यसै कारणले पसिना आएपछि काखीबाट गन्ध आउन थाल्छ । यसैले तपाईलाई आफ्नो काखी छुन बाट बच्नुपर्छ र हरेक दिनआफ्नो काखीलाई राम्रोसँग सफा गर्नुपर्छ र नियमित रुपमा रौंहरु हटाउनुपर्छ ।

३. कान

धेरै मानिसहरु कान चिलाएमा पनि वा नचिलाएमा पनि कानमा औंला राखेर सफा गर्ने बानी हुन्छ । तर, के तपाईलाई थाहा छ कानशरिरको सबैभन्दा फोहोर हिस्सा हो । यसमा हुने मैनको कारण कानमा धेरै ब्याक्टेरिया हुन्छन् । यदी तपाईलाई कान चिलायो भने इयर बडको प्रयोग गर्नु पर्छ र कानलाई सधैं सफा गर्नुपर्छ ।

४. नाक

नाकमा औंला हाल्नु हुन्न किनभने नाकको सासको कारणले ब्याक्टेरिया शरिरको भित्र सम्म पुग्न सक्छ , यसैले नाकलाई दिनमा दुई तीन पटक सफा पानीले सफा गर्नुपर्छ । र यदी तपाईको नाकमा औंला राख्ने बानी छ भने यो नराम्रो बानीलाई आजैबाट छोडी हाल्नुहोस ।

५. नाभि

नाभि देख्नमा सफा हुन्छ तर यो सफाहुँदैन् । यसमा धेरै ब्याक्टेरिया लुकेर बसेको हुन्छ । यसैले यसलाई छुनबाट बच्नुहोस र नुहाएको समयमा यसलाई राम्रो सँग सफा गर्नुहोस ।

६. एनल

शरिरको पछिल्लो भाग, खासगरी एनल धेरै नै फोहोर हुन्छ । यसमा धेरै खालका ब्याक्टेरियाहरु बास गरेका हुन्छन् । त्यसैले यसलाई छ्नबाट बच्न पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका
यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका
महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
उदयपुरका युवा काठमाडाैमा पक्राउ
उदयपुरका युवा काठमाडाैमा पक्राउ