आज जनकपुरधाममा कांग्रेसको “प्रतिज्ञा सभा” हुदैं
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसले आज जनकपुरधाममा “प्रतिज्ञा सभा”को आयोजना गरेको छ ।
- प्रतिज्ञा सभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरधाममा “प्रतिज्ञा सभा”को आयोजना गरेको छ ।
प्रतिज्ञा सभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते लक्षित नेपाली कांग्रेसको पहिलो ऐतिहासिक “प्रतिज्ञा सभा” गर्न लागेको यादबले जानकारी दिनुभयो ।
कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्रको रूपमा तयार पारेको “प्रतिज्ञा पत्र” पनि सोही सभाबाट सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया