सप्तरीको सप्तकोसीमा काँग्रेसको फराकिलो मतान्तरसहित जित
सारांश
- सप्तरीको सप्तकोसी नगरपालिकामा नेपाली काँग्रेसले फराकिलो मतान्तरहित जित हासिल गरेको छ ।
- सो पालिकाको मेयरमा एमालेका उतम कुमार शर्मालाई पराजित गर्दै काँग्रेसका कृष्ण प्रसाद ढकालले पराजित गरेका हुन् ।
- ढकालले ४४६९ मत ल्याए भने शर्माले मात्र २९६७ मत पाए ।
सप्तरीको सप्तकोसी नगरपालिकामा नेपाली काँग्रेसले फराकिलो मतान्तरहित जित हासिल गरेको छ । सो पालिकाको मेयरमा एमालेका उतम कुमार शर्मालाई पराजित गर्दै काँग्रेसका कृष्ण प्रसाद ढकालले पराजित गरेका हुन् ।
ढकालले ४४६९ मत ल्याए भने शर्माले मात्र २९६७ मत पाए । यस्तै उपमेयरमा पनि काँग्रेसकै रिताकुमारी चौधरीले विजय हासिल गरेकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया