एक हजारको नक्कली नोट

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
५६ पटक हेरिएको
Shares
एक हजारको नक्कली नोट

सारांश

  • सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ ।
  • रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् ।
  • “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भन्नुभयो ।

सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ ।

रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् ।

“नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भन्नुभयो ।

नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो । नयाँबजारकै जनमुखी सहकारीमा पनि रु एक हजारकै नक्कली नोट फेला परेको हो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । फेला परेका नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते
प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भैंसी सुन्दरीमा पहिलाे हुने हीरा’ नामक भैंसीलाई ११ हजार पुरस्कार !
भैंसी सुन्दरीमा पहिलाे हुने हीरा’ नामक भैंसीलाई ११ हजार पुरस्कार !
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
के राजपा सरकारमा सहभागी हुन्छ ?
के राजपा सरकारमा सहभागी हुन्छ ?
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
राजनीतिबाट सन्याल लिएको छैन : बिजुक्छे
राजनीतिबाट सन्याल लिएको छैन : बिजुक्छे
Western Ladies Looking For Males Pertaining to Dating, Take pleasure in And Marriage