धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा

सारांश

  • जनकपुरधाम।
  • धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ।
  • मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

जनकपुरधाम। धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ।

मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए।

रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो वैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताए।

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतवार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि रु २० हजार प्रदान गरेका थिए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि
आफ्नै बाउले छोरीलाई यतिसम्मको हर्कत गरेपछि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान (फोटोफिचर)
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान (फोटोफिचर)
घर जलेपछि पीडितलाई बासको समस्या
घर जलेपछि पीडितलाई बासको समस्या
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?
के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?
प्रतिनिधिसभाको बैठक सर्यो
प्रतिनिधिसभाको बैठक सर्यो
कतारबाट महिलालाई अश्लिल म्यासेज लेख्ने पक्राउ, थिए इन्टरपोलको खोजीमा
कतारबाट महिलालाई अश्लिल म्यासेज लेख्ने पक्राउ, थिए इन्टरपोलको खोजीमा
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश
८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था

तपाईंले छुटाउनुभयो कि?