अबको निर्वाचन पछि के. पि. ओलिको नेतृत्वमा दुई तिहाइ बहुमत सहितको सरकार

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २९, २०७३
|
|
६३१६ पटक हेरिएको
Shares
अबको निर्वाचन पछि के. पि. ओलिको नेतृत्वमा दुई तिहाइ बहुमत सहितको सरकार

सारांश

  • युवा संघ नेपाल बागलुङ को आठौं सम्मेलन युवा संघ नेपाल का प्रमुख अतिथ्य मा उद्घाटन भयो ।
  • सो कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष पहारी ले अब को निर्वाचन पछि के पि ओलि को नेतृत्व मा दुई तिहाई बहुमत सहित को सरकार बन्नेछ जुन सरकार ले आम जनता को समृद्धि र बिकास को सपना पूरा गर्नेछ ।
  • के पि ओलि को देश प्रती को ईमान्दारिता र राम्रो नीति का कारण आज देश भरी का युवा , ब्यब्स्यायी , महिला , नेता सबै बर्ग एमाले तिर आकर्सित हुँदै पार्टी प्रवेश को ओईरो लागेछ ।

युवा संघ नेपाल बागलुङ को आठौं सम्मेलन युवा संघ नेपाल का प्रमुख अतिथ्य मा उद्घाटन भयो । सो कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष पहारी ले अब को निर्वाचन पछि के पि ओलि को नेतृत्व मा दुई तिहाई बहुमत सहित को सरकार बन्नेछ जुन सरकार ले आम जनता को समृद्धि र बिकास को सपना पूरा गर्नेछ । के पि ओलि को देश प्रती को ईमान्दारिता र राम्रो नीति का कारण आज देश भरी का युवा , ब्यब्स्यायी , महिला , नेता सबै बर्ग एमाले तिर आकर्सित हुँदै पार्टी प्रवेश को ओईरो लागेछ । आज एमालेका नेताहरु तराई देखि हिमाल सम्म पार्टी प्रवेश गराउदा गराउदै हम्मे हम्मे छ । आज के पि ओलि पार्टी अध्यक्ष मात्र हैन देश को समपत्ती राजनेता भएको पनि  उदघोष गर्नु भयो ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?