भरुवा बन्दुक सहित पक्राउ
सारांश
- तेह्रथुम , १४ भदौ छथर गाउँपालिका–५ बस्ने ईन्द्र बहादुर नेपाली, देवेन्द्र नेपाली र सुनिल नेपालीलाई प्रहरीले भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ ।
- उनीहरुले बुधबार सोही ठाउँ बस्ने बिरेन्द्र नेपाली र दिल बहादुर नेपालीलाई कुटपिट गरेको खबर प्रहरी चौकी ओख्रेमा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ईन्द्र बहादुर नेपालीको घर मुनी बारीबाट भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तेह्रथुम , १४ भदौ
छथर गाउँपालिका–५ बस्ने ईन्द्र बहादुर नेपाली, देवेन्द्र नेपाली र सुनिल नेपालीलाई प्रहरीले भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ ।
उनीहरुले बुधबार सोही ठाउँ बस्ने बिरेन्द्र नेपाली र दिल बहादुर नेपालीलाई कुटपिट गरेको खबर प्रहरी चौकी ओख्रेमा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ईन्द्र बहादुर नेपालीको घर मुनी बारीबाट भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया