घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

सारांश

  • चितवन।
  • पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।
चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । 
राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
दुईको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपिने पक्का
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपिने पक्का
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन
सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन
१४० करोड कमाउने ‘हनुमान’को सिक्वेल बन्ने
१४० करोड कमाउने ‘हनुमान’को सिक्वेल बन्ने
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
आज संविधान दिवस, सार्वजनिक बिदा पनि
आज संविधान दिवस, सार्वजनिक बिदा पनि
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान