मंगलवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ४, २०७८
|
|
३५ पटक हेरिएको
Shares
मंगलवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ८ हजार २ सय ३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ४ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • कोरोना संक्रमणबाट आज थप १ सय ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ८ हजार २ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ४ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आज थप १ सय ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?