आन्दोलन गर्ने यातायात व्यवसायी पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आन्दोलन गर्ने यातायात व्यवसायी पक्राउ

सारांश

  • अस्बिन खड्का, वैशाख २३- सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै उदयपुरमा आन्दोलनमा उत्रेका पक्राउ परेका छन् ।
  • हिमाली यातायात व्यावसायीहरुले आन्दोलनको घोषणा गरेर यातायात ठप्प पारेका थिए ।
  • आन्दोलनमा रहेका हिमाली यातायात संघका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष बिष्णु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्बिन खड्का, वैशाख २३- सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै उदयपुरमा आन्दोलनमा उत्रेका पक्राउ परेका छन् ।

हिमाली यातायात व्यावसायीहरुले आन्दोलनको घोषणा गरेर यातायात ठप्प पारेका थिए । आन्दोलनमा रहेका हिमाली यातायात संघका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष बिष्णु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ परेका श्रेष्ठ त्रियुगा नगरपालिकाका वडा ११सदस्य समेत हुन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर मा राखिएको उदयपुरका डिएसपी मेघराज अधिकारीले बताए ।

शुक्रबार, शनिवार गरी देशका अन्य ठाउँबाट समेत प्रहरीले यातायात व्यावसायीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?