अब भीभीआईपीको उपचार नेपालमै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
१४३ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ।
  • यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
  • सरकारले तयार गरेको ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नेपालमा उपचार हुने रोगको उपचार विदेशमा गर्न नपाईने करी कडाई गरिएको छ ।

राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

सरकारले तयार गरेको ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नेपालमा उपचार हुने रोगको उपचार विदेशमा गर्न नपाईने करी कडाई गरिएको छ । नेपालमा उपचार हुने रोगको उपचारको लागि समेत लाखौं रकम पेस्की लिएर विदेश जाने प्रवृत्तिलाई मस्यौदा ऐनले निषेध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन
श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति
मिति सकिएका औषधि पसलमा छ्यापछ्याप्ती
मिति सकिएका औषधि पसलमा छ्यापछ्याप्ती
योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म
योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
BMC sends notice to Priyanka Chopra for illegal construction!
BMC sends notice to Priyanka Chopra for illegal construction!
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने