चीनमा शक्तिशाली भूकम्प : १ सय को मृत्यु, १३ लाख घरहरु ध्वस्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
१५ पटक हेरिएको
Shares
चीनमा शक्तिशाली भूकम्प : १ सय को मृत्यु, १३ लाख घरहरु ध्वस्त

सारांश

  • चीन ।
  • चीनमा ६.
  • ५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा १ सय जनाको मृत्यु भएको छ ।

चीन । चीनमा ६.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा १ सय जनाको मृत्यु भएको छ । २१ जना गम्भिर बिरामी भएका छन् । १३ लाख घरहरु ध्वस्त भएका छन् ।

सिचुआन प्रान्तदेखि ६६ किलोमिटर टाढा याङ्ले वरपर केन्द्रविन्दु बनाए भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले चीनमा ६.५ को शक्तिशाली भूकम्पको झड्दा महसुस गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?