हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा

सारांश

  • काठमाडाै, २० असार ।
  • नेपाल विद्यार्थी संघले  एन सी अार्इ टी कलेजमा मुल इकार्इ कमिटी गठन  गरेकाे छ ।
  • एन सी अार्इ टी कलेज बालकुमारी ललितपुरमा हुम्लाका नर बहादुर भण्डारीकाे संयाेजकत्वमा  ५९ सदस्यीय मुल इकार्इ कमिटी गठन गरेकाे हाे ।

काठमाडाै, २० असार । नेपाल विद्यार्थी संघले  एन सी अार्इ टी कलेजमा मुल इकार्इ कमिटी गठन  गरेकाे छ ।

एन सी अार्इ टी कलेज बालकुमारी ललितपुरमा हुम्लाका नर बहादुर भण्डारीकाे संयाेजकत्वमा  ५९ सदस्यीय मुल इकार्इ कमिटी गठन गरेकाे हाे ।

NCIT कलेजमा अध्ययन गर्ने नेपाली कांग्रेस संग अास्था राख्ने वद्यार्थीहरू धेरै हुँदा हुँदै पनि कमिटिमा ल्याउन नसकिएकाे कमिटिले जनाएकाे छ।

कमिटीमा  सभापतिमा नर बहादुर भण्डारी सहित वरिष्ठ उप सभापतिमा लाेक जंग भण्डारी , उप सभापतीहरूमा सुसिल बजगार्इ , अभियान मिश्र , अमित बम, दिपेन्द्र तिमिल्सेना लगायत ९ जना उप सभभापति रहेका छन ।

त्यस्तै सचिवमा सागर खत्री, काेषाध्यक्षमा राज प्रकाश मल्ल , सह सचिवमा सन्ताेष कुमार बुढा , सारदा तिमिलसेना र सुमन न्याैपाने रहेका छन ।

कमिटिले ४५ जनालार्इ सदस्यमा मनाेनित गरेकाे छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?