अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
२०० पटक हेरिएको
Shares
अाचारसंहिता लागू हुन नपनउदै देशका उच्च अोदाका ब्यक्ति बाटै उल्लंघन

सारांश

  • काठमाडौं १२ काठमाडौंको मुटुमा रहेको संकरदेब क्यामपसमा हिजो संयुक्त रुपमा बसेको विद्यार्थी संगठन र क्याम्पस कमिटी बिच अाचारसंहिता लागू गर्ने सहमति भएको थियो ।
  • तर सहमतिको केहि घन्टापनि बित्न नपाउदै देशको उच्च अोदामा ,रहेका नेपाल सरकारका गृहमन्त्री बिमलेन्द्र निधि र प्रकाशसरण महत बिहानै संकरदेब क्याम्पसमा नेविसंघलाई जिताउ भन्दै भाषण गर्न पुगको कुरा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नारायण घर्ती तथा अनेरास्ववियु केन्द्रीय सम्पर्क बिभागका सचिब सागर भट्टले ले टेलिफोनबाट जानकारी दिनुभयो| अहिले संकरदेब क्याम्पस मा अनेरास्ववियु क्रान्तिकारी , लगायत संयुक्त बिद्यार्थिहरुले बिरोध गरिरहेका छन् ।
  • देशका जिम्मेवार पदबाटै नियम उल्लघंन हुन थालेपछी बिधिको बिधान कस्ले मान्ने ?

काठमाडौं १२ काठमाडौंको मुटुमा रहेको संकरदेब क्यामपसमा हिजो संयुक्त रुपमा बसेको विद्यार्थी संगठन र क्याम्पस कमिटी बिच अाचारसंहिता लागू गर्ने सहमति भएको थियो ।

तर सहमतिको केहि घन्टापनि बित्न नपाउदै देशको उच्च अोदामा ,रहेका नेपाल सरकारका गृहमन्त्री बिमलेन्द्र निधि र प्रकाशसरण महत बिहानै संकरदेब क्याम्पसमा नेविसंघलाई जिताउ भन्दै भाषण गर्न पुगको कुरा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नारायण घर्ती तथा अनेरास्ववियु केन्द्रीय सम्पर्क बिभागका सचिब सागर भट्टले ले टेलिफोनबाट जानकारी दिनुभयो|

अहिले संकरदेब क्याम्पस मा अनेरास्ववियु क्रान्तिकारी , लगायत संयुक्त बिद्यार्थिहरुले बिरोध गरिरहेका छन् । देशका जिम्मेवार पदबाटै नियम उल्लघंन हुन थालेपछी बिधिको बिधान कस्ले मान्ने ?? देश र जनताप्रति नेता कहिले जिम्मेवार हुने ??

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?