सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)

सारांश

  • काठमाडाै,४ भदाै ।
  •   प्रतिनिधिसभा सभामुख कृष्ण बहादुर महराले नेपाली क्रिकेट टोलीलाई बिदार्इ गरेका छन् ।
  • एशियन क्वालिफायर गेममा सहभागी हुन श्रीलंका हुँदै मलेसिया प्रस्थान गर्नुअघि सभामुख निवास बलुवाटारमा बिदार्इ गरेका हुन् ।

काठमाडाै,४ भदाै ।  प्रतिनिधिसभा सभामुख कृष्ण बहादुर महराले नेपाली क्रिकेट टोलीलाई बिदार्इ गरेका छन् । एशियन क्वालिफायर गेममा सहभागी हुन श्रीलंका हुँदै मलेसिया प्रस्थान गर्नुअघि सभामुख निवास बलुवाटारमा बिदार्इ गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?