आज बिहानै राजधानीमा भूकम्पको धक्का
सारांश
- काठमाडौं ।
- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ ।
- आइतबार बिहान करिब ५ बजेतिर गएको भूकम्प ४.
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ । आइतबार बिहान करिब ५ बजेतिर गएको भूकम्प ४.७ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त भूकम्प काठमाडौंमा समेत महसुस गरिएको छ । यद्यपी यो भूकम्प २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको पराकम्प भएको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया