अाज यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अाज यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने

सारांश

  • काठमाडाैं ।
  • अाज यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ ।
  • दुर्इ हप्ताअघि चन्द्रग्रहण लागेको थियो ।

काठमाडाैं । अाज यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । दुर्इ हप्ताअघि चन्द्रग्रहण लागेको थियो ।

ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा पर्ने गर्दछ । तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् ।

यसपटक भदौ ४ अर्थात अाजकै दिन सूर्यग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार, यो ग्रहण राती ९ बजेर ३० मिनटमा शुरु भएर दुई बजेर ४९ मिनेटमा समाप्त हुनेछ ।

नेपालमा भने यो बेला रात पर्ने भएकोले यहाँबाट सूर्य ग्रहण देखिने छैन । अमेरिकी संस्था नासाले यसको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यो ग्रहणलाई वर्ष २०१७ को सबैभन्दा ठूलो ग्रहणका रुपमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरीको मृत्यु
सुत्केरीको मृत्यु
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
आजको मौसमः चार प्रदेशमा पानी पर्ने समभावना
नगर क्षेत्रभित्र पिसाब घर निर्माण
नगर क्षेत्रभित्र पिसाब घर निर्माण
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप
कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने