आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !

सारांश

  • काठमाडौं ४ पुस ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ ।
  •  उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्नेगरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको हो ।

काठमाडौं ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ । उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्नेगरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको हो ।

निगमले १५ दिन मै सवा ८८ करोड रुपैयाँ नाफा राखेर मंगलबार मूल्य समायोजन गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ मूल्य घटाए पनि पेट्रोलमा लिटरमै १३ रुपैयाँ ७१ पैसा, डिजेल र मट्टीतेलमा ९ रुपैयाँ ८५ पैसा नाफा राखेको छ ।

समायोजन गरेपछि पेट्रोल लिटरको १ सय १० रुपैयाँ तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
असार ३ गते सार्वजनिक बिदा
असार ३ गते सार्वजनिक बिदा
नेता देखि पूर्व राजासम्मको रहस्यमय दिल्ली दौड
नेता देखि पूर्व राजासम्मको रहस्यमय दिल्ली दौड
नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?
नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने

तपाईंले छुटाउनुभयो कि?