रोल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु
सारांश
- काठमाडौं २४,माघ।
- रोल्पामाआफैले चलाएको बन्दुकको गोली लागेर आज एक युवाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका ९ का २२ वर्षीय मिशन बुढा रहेका छन् ।
काठमाडौं २४,माघ। रोल्पामाआफैले चलाएको बन्दुकको गोली लागेर आज एक युवाको मृत्यु भएको छ।मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका ९ का २२ वर्षीय मिशन बुढा रहेका छन् ।
घरमा कोही नभएको बेला बुढा आफैले चलाएको भरुवा बन्दुक बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया