एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिर्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर  तिर्यो

सारांश

  • काठमाडौँ, २१ जेठ ।
  • निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ ।
  • आन्तरिक राजस्व विभागकाअनुसार आज एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजीगत लाभकर दाखिला गरेको हो ।

काठमाडौँ, २१ जेठ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ ।

आन्तरिक राजस्व विभागकाअनुसार आज एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजीगत लाभकर दाखिला गरेको हो ।

विभागकी उपमहानिर्देशक चन्द्रकला पौडेलले एनसेलले ठूलो करदाता कार्यलयमा सो रकम बुझाएको विभागलाई जानकारी गराएको बताउनुभयो ।

एनसेलले यसअघि पनि सरकारलाई रु नौ अर्ब ९६ करोड ९५ लाख पँुजीगत लाभकर सरकारलाई बुझाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
कृषि मन्त्रालय कि असफल मन्त्रालय ?
कृषि मन्त्रालय कि असफल मन्त्रालय ?
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सात करोडको लागतमा सहकारी भवन
सात करोडको लागतमा सहकारी भवन
प्रधानमन्त्री देउवाको अर्को निर्णय : बेरोजगार युवालाई मासिक २ हजार दिने
प्रधानमन्त्री देउवाको अर्को निर्णय : बेरोजगार युवालाई मासिक २ हजार दिने
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’
आस्थालाई भेट्न रेखा थापा अस्पतालमा
आस्थालाई भेट्न रेखा थापा अस्पतालमा
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन

तपाईंले छुटाउनुभयो कि?