सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १, २०७३
|
|
२०४ पटक हेरिएको
Shares
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा

सारांश

  • ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’  महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ।
  • जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा।
  • त्यो समय क्रममा बाहिर आउँछ।

‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’  महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ। जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा। त्यो समय क्रममा बाहिर आउँछ। हामी त भुरेभारेमात्र हौं।’ आजको अन्नपूर्ण पेस्ट् दैनिकमा समाचार छ ।

तस्करी गरी ल्याइएको १५ करोड रुपैयाँ मूल्यको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भेटिएको थियो। सुनका भरिया गोपाल शाहीसहित उक्त सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। शाहीले यसअघिसमेत गरी १ सय किलो सुन अवैध रुपमा भित्र्याएको बयान प्रहरीलाई दिइसकेका छन्।

संगठित अपराध र त्यस्तो अपराधको आर्जन तथा सम्पत्ति शुद्धीकरणबारे अर्थ मन्त्रालयले शुक्रबार पोखरामा आयोजित अन्तक्रियामा अर्थमन्त्री महराले उक्त प्रसंग उप्काएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
गृहमन्त्री शर्माले देखाए पावर, बीस वर्ष कैद पाएका अपराधी प्रहरीले नै भगाए
गृहमन्त्री शर्माले देखाए पावर, बीस वर्ष कैद पाएका अपराधी प्रहरीले नै भगाए
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
११ ठाउँको मतपरिणाम आउन बाँकी, कहाँ के भैरहेको छ ?