काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा

सारांश

  • इनरुवा, २८ चैत , केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ ।
  • आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा–४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको छ ।
  • कार्यक्रममा प्रतिनिधिसभाका सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बालगायतका नेता तथा कार्यकर्ताले उहाँको योगदानको विषयमा चर्चा गरेका थिए ।

इनरुवा, २८ चैत , केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा–४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बालगायतका नेता तथा कार्यकर्ताले उहाँको योगदानको विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raju Sharma

    Mare paxi naramro na bhannu bhanxan,tra khume ek number ko chor ho.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
असोज ३० गते विहिबारको राशिफल यस्तो छ
बागमारा युवा संगम समूहद्धारा तीज महोत्सवतथा खुल्ला भलिवल प्रतियोगिता शुरु
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?