एमाले पार्टी कार्यालयमा आगजनी…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १६, २०७३
|
|
१४९ पटक हेरिएको
Shares
एमाले पार्टी कार्यालयमा आगजनी…

सारांश

  • नवलपरासी–नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागीको प्रयास भएको छ।
  • परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहबाट आगोलागीको प्रयास भएको बताइएको छ।
  • मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आयोलागीको प्रयास भएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।

नवलपरासी–नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागीको प्रयास भएको छ। परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहबाट आगोलागीको प्रयास भएको बताइएको छ। मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आयोलागीको प्रयास भएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।

रातिको समयमा आगोलागि गरिएकाले कस्ले र किन आगो लगायो भन्ने बारेमा एकिन नभएको उनको भनाई छ। सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुन सक्ने संयोजक पासीले बताए। दुई तले पार्टी कार्यालय एमालेको निजी निजी भवन हो। आगोलागीबाट भवनको भुइतलाको झ्याल डढेको छ भने झयालका सिसा फुटेका छन्। च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको छ।

नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यस अघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा पनि एमालेको पार्टी कार्यालयमा तोडफोड भएको थियो भने २०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । सो क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए ।

श्रोत : नागरिक दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
विवाह भन्दा खर्चिलो व्रतबन्ध !
विवाह भन्दा खर्चिलो व्रतबन्ध !
गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन
गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन
एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
गाउँ, नगरका प्रमुख, उपप्रमुखसहित १६ सयलाई पुग्यो अख्तियारको कार्वाही पत्र, जिल्ला सहित
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?