मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने

सारांश

  • हेटौँडा, १६ कात्तिक ।
  • प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताउनुभएको छ ।
  • पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गर्नुभयो ।

हेटौँडा, १६ कात्तिक । प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताउनुभएको छ । पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गर्नुभयो ।

मुख्यमन्त्री डोरमणी पौडेललाई आफूलेपनि राम्रो तवरले सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले सञ्चारमाध्यममा आएका धेरै बिषय भनिएजस्तो नभएको बताउनुभएको हो । प्रदेशको विकासमा समय खर्चिनुपर्ने बताउँदै उहाँले हल्ला र बेकुफी कार्यमा कसैलाई नलाग्न आग्रह गर्नुभएकोे हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
डेनमार्कले नेपाललाई १४ लाख खोप दिने
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम