एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, २ जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
४६ पटक हेरिएको
Shares
एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, २ जना घाइते

सारांश

  • अछाम ।
  • सोमबार अछाममा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
  • जिल्लाको मेल्लेख गाउँपालिकाको सरानीमा ती दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

अछाम । सोमबार अछाममा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको मेल्लेख गाउँपालिकाको सरानीमा ती दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा कांग्रेसका  २ जना कार्यकर्ता घाइते भएको बताइएको छ । राजनीतिक विषयमा आधा दर्जन कार्यकर्ताबीच झगडा भएको प्रहरीले जनाएको छ ।

(https://www.sweetfixbaker.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिबन्धित हेलिकप्टरलाई झुण्ड्याएर नेपालगञ्ज ल्याइयाे

मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते

उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ : अध्यक्ष दाहाल

भारतमा योगी आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारप्रसारमा प्रतिबन्ध !

इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

कान्तीपुर साप्ताहिक पत्रिकाले यसरी मार्याे जिउँदाे मान्छेलाई !

खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर काेरियाकाे आग्रह

निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण

राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन

विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक : मुख्यमन्त्री शाही