क्रिकेट ग्राउण्ड नजिकै रगताम्मे शव भेटिएपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
क्रिकेट ग्राउण्ड नजिकै रगताम्मे शव भेटिएपछि…

सारांश

  • काठमाडौँ, माघ २५ ।
  • आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ ।
  • सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति बुधबार बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए ।

काठमाडौँ, माघ २५ । आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ ।

सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति बुधबार बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए ।

सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो ।

मृतक र आरोपित कटुवालबीच करिब एक महिना अगाडि चिनजान भई साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ ।

गएराति ११ बजेतिर मृतक सानु मगर कटुवाल सुत्ने गरेको कोठामा आएको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ ।

विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडक छेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी हुँदा रु ४८ लाखको क्षति
आगलागी हुँदा रु ४८ लाखको क्षति
नमोबुद्धमा इँटा उत्पादन बन्द
नमोबुद्धमा इँटा उत्पादन बन्द
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना
कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ, अन्यको कति  ?
आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ, अन्यको कति ?
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
कांग्रेससँग चुनावी तालमेल गरेको  राप्रपाले काठमाडौं–२ मा  भने माधव नेपाललाई सहयोग गर्ने
कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौं–२ मा भने माधव नेपाललाई सहयोग गर्ने

तपाईंले छुटाउनुभयो कि?