को-को कहाँ बाट बिजयी भए ?
सारांश
- बझाङमा एमाले र माओवादीका वडाअध्यक्ष निर्वाचित बझाङ : बझाङको काँडा गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका गोपाल बोहरा सहितको प्यानल विजयी भएको छ ।
- त्यस्तै थलारा गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका धर्मराज भट्टको प्यानल विजयी भएको छ।
- (https://flossdental.
बझाङमा एमाले र माओवादीका वडाअध्यक्ष निर्वाचित बझाङ : बझाङको काँडा गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका गोपाल बोहरा सहितको प्यानल विजयी भएको छ । त्यस्तै थलारा गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका धर्मराज भट्टको प्यानल विजयी भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया