ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।

सारांश

  • काठमाडौं, असार ८ – प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ ।
  • महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई बिहीबार टोखाबाट पक्राउ गरेको हो ।
  •   शाहीले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरीएको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।

काठमाडौं, असार ८ – प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई बिहीबार टोखाबाट पक्राउ गरेको हो ।  शाहीले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरीएको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो– क्यानडा पठाइदिन्छु भन्दै उनले २५/३० जना युवाबाट दुई लाख ५० हजार रुपैयाँका दरले लिएको रसिद फेला परेको छ । रसिद दिएको भन्दा पनि बढी पैसा लिएको पीडित युवाले बताएका छन् ।   क्यानडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीडित युवाले प्रहरीमा उजुरी गरेका थिए । शाही अखिल नेपाल फुटबल संघका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखालाई कसरी स्वस्थ्य राख्ने
आँखालाई कसरी स्वस्थ्य राख्ने
खोरमा हाकिम, ड्युटीमा सिपाही
खोरमा हाकिम, ड्युटीमा सिपाही
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
श्रमिकका अधिकार पूरा भएको छैन्: नेता नेपाल
श्रमिकका अधिकार पूरा भएको छैन्: नेता नेपाल
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
आज कुन मुद्रा कतिमा हुँदै छ काराेबार?
आज कुन मुद्रा कतिमा हुँदै छ काराेबार?
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?