त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
३३ पटक हेरिएको
Shares
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

सारांश

  • काठमाडौं ।
  • अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।
  • दुर्घटनाबाट के कति क्षति भयाे भन्ने पूर्ण विवरण आउन बाँकी रहेकाे विमानस्ठल प्रशासनले जनाएकाे छ ।

काठमाडौं । अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

दुर्घटनाबाट के कति क्षति भयाे भन्ने पूर्ण विवरण आउन बाँकी रहेकाे विमानस्ठल प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?