दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?

सारांश

  • दाङ ।
  • दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको क्रममा दाङ जिल्लामा ७४.
  • ९९ प्रतिशत मत खसेको छ ।

दाङ । दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको क्रममा दाङ जिल्लामा ७४.९९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार २ लाख ९१ हजार १ सय ७३ कूल मतदाता रहेको दाङमा २ लाख १८ हजार ३ सय ३८ मत खसेको छ । जसमा महिला १ लाख १९ हजार ६ सय ५६ र पुरुष ९८ हजार ६८३ रहेका छन् ।  दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी जम्मा १० स्थानीय तह रहेका छन् । दाङ जिल्लाका कुन स्थानीय तहमा कति मत खस्यो ? हेर्नुहोस् :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?