नुवाकोट २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी, अर्जुननरसिंह केसी पराजित
सारांश
- काठमाडौं ।
- नुवाकोट क्षेत्र नम्बर २ मा एमाले विजयी भएको छ ।
- अर्जुननरसिंह केसीलाई पछि पार्दै एमालेका नारायणप्रसाद खतिवडा विजयी भएका हुन् ।
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा एमाले विजयी भएको छ । अर्जुननरसिंह केसीलाई पछि पार्दै एमालेका नारायणप्रसाद खतिवडा विजयी भएका हुन् । खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गरे ।
कांग्रेसका केसीले २६ हजार ३३५ मत पाए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया