राजपा–फोरम एकताका लागि सरकार बाधक !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
राजपा–फोरम एकताका लागि सरकार बाधक !

सारांश

  • चैत ११, काठमाण्डौ ।
  • सत्तारुढ दल संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय जनता पार्टीसँगको एकता प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको दावी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले प्रारम्भिक वार्ता मै सिमित भए पनि कुरा नबिग्रिएको जानकारी दिए ।

चैत ११, काठमाण्डौ । सत्तारुढ दल संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय जनता पार्टीसँगको एकता प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले प्रारम्भिक वार्ता मै सिमित भए पनि कुरा नबिग्रिएको जानकारी दिए ।

(https://www.speedclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?