आज सुन प्रतिताेला कतिमा कारोबार हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आज सुन प्रतिताेला कतिमा कारोबार हुँदैछ  ?

सारांश

  • काठमाडौँ ।
  • आज बिहीवार सुनको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

काठमाडौँ । आज बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

त्यस्तै,आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० तोकिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?