काठमाडौं ७ मा गाई र तराजुको प्रतिस्पर्धा, सूर्यको मत दोब्बर

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
६९ पटक हेरिएको
Shares
काठमाडौं ७ मा गाई र तराजुको प्रतिस्पर्धा, सूर्यको मत दोब्बर

सारांश

  • काठमाडौं मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामवीर मानन्धरले अग्रता लिनुभएको छ ।
  • उहाँले राप्रपामका बिक्रमबहादुर थापालाई दोब्बर मतान्तरले पछाडि पार्नुभएको छ ।
  • काठमाडौं ७ मा विवेकशील साझा, संघीय समाजवादी र नयाँ शक्ति पार्टीले पनि आफ्नो उपस्थिती भएको देखाएका छन् ।

काठमाडौं मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामवीर मानन्धरले अग्रता लिनुभएको छ । उहाँले राप्रपामका बिक्रमबहादुर थापालाई दोब्बर मतान्तरले पछाडि पार्नुभएको छ ।

काठमाडौं ७ मा विवेकशील साझा, संघीय समाजवादी र नयाँ शक्ति पार्टीले पनि आफ्नो उपस्थिती भएको देखाएका छन् ।

यो निर्वाचन क्षेत्रमा नेकपा एमालेरामवीर मानन्धरको ८ हजार ९ सय ९० राप्रपाका थापाको ४ हजार ९ सय ९५ , विवेकशीलकी अनुपा श्रेष्ठको २ हजार ६ सय ९ संघीय समाजवादीका ज्ञानेन्द्र मोहन श्रेष्ठको ९ सय ६९ र नयाँ शक्तिका ईश्वर रीजालको ३ सय १६ मत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साेमबार नेपालको खेल एस टि क्रस क्रीकेट क्लबसँग, सुवाष र ज्ञानेन्द्रलाई चुनौति
केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग
केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग
अख्तियारको फन्दामा यसरी परे दुई उपसचिव
अख्तियारको फन्दामा यसरी परे दुई उपसचिव
दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?
दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
देउवाको ओलीसँग दुरी बढ्यो, प्रचण्डसँग निकटता
देउवाको ओलीसँग दुरी बढ्यो, प्रचण्डसँग निकटता
ओलीलाई रोक्ने प्रचण्डको रणनीति किन ‘विफल’ हुन्छ?
ओलीलाई रोक्ने प्रचण्डको रणनीति किन ‘विफल’ हुन्छ?
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स