धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति

सारांश

  • काठमाडौं, १२ चैत ।
  • नेपाल धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकले बैंकिङ लगानी (लगानी ब्यवस्थापन) ब्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।
  • योसहित अब मर्चेन्ट बैंकको संख्या २६ पुगेको छ ।

काठमाडौं, १२ चैत । नेपाल धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकले बैंकिङ लगानी (लगानी ब्यवस्थापन) ब्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ । योसहित अब मर्चेन्ट बैंकको संख्या २६ पुगेको छ ।

काठमाडौंको मैतिदेबी कम्प्लेक्समा कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पूँजी ५ करोड रहेको छ । विगतमा शेयर बजारको लामो अनुभव सँगालेका बजारका अनुभवी ब्यक्तिहरुद्वारा सञ्चालित वेल्थ म्यानेजमेन्टका सञ्चालहरुमा पूर्व शेयर ब्रोकर सचिन सिलवाल, अमित सुबेदी, पुराना र अनुभबी लगानीकर्ता पुरुषोत्तम राज चिमौरिया लगायत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ
पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै
खुल्यो आरजु देउवाको भित्री ‘राज’ यस्तो छ असली धन्दा
खुल्यो आरजु देउवाको भित्री ‘राज’ यस्तो छ असली धन्दा
जुगल पहिरामा परी ३८ बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते
नेपाल र जापानबीच आज श्रम सम्झाैता हुँदै
नेपाल र जापानबीच आज श्रम सम्झाैता हुँदै
सरकार र सहकारी पिडितबीच सात बुँदे सहमति
सरकार र सहकारी पिडितबीच सात बुँदे सहमति
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?
पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?

तपाईंले छुटाउनुभयो कि?