नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
४० पटक हेरिएको
Shares
नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना

सारांश

  • काठमाडौं, भदौ ३१ ।
  • भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
  • एक्कासि शरीरको तापक्रम बढेपछि उनी गएराति ओम अस्पतालमा भर्ना भएका छन् ।

काठमाडौं, भदौ ३१ । भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् । एक्कासि शरीरको तापक्रम बढेपछि उनी गएराति ओम अस्पतालमा भर्ना भएका छन् ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार हाल कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा
निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक
‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त