नक्कली नोट छाप्ने दुई गिरोह पक्राउ..

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २९, २०७३
|
|
९७ पटक हेरिएको
Shares
नक्कली नोट छाप्ने दुई गिरोह पक्राउ..

सारांश

  • जाजरकोटमा नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
  • बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

screenshot_2016-10-15-10-34-33
जाजरकोटमा नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शङ्काका आधारमा पसलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाफ रे ! नत्र त केपी ओलीले  यो राष्ट्र नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन् !
वाफ रे ! नत्र त केपी ओलीले यो राष्ट्र नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन् !
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
प्रचण्डले जित्ने पक्का !
प्रचण्डले जित्ने पक्का !
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि
चिसोका कारण हुम्लाका विद्यालय बन्द
चिसोका कारण हुम्लाका विद्यालय बन्द
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
आजको राशिफल
आजको राशिफल
आचारसंहिता उल्लंघन गरेर हिँड्न,म कांग्रेस पार्टीको अध्यक्ष होइन -केपि ओलि
आचारसंहिता उल्लंघन गरेर हिँड्न,म कांग्रेस पार्टीको अध्यक्ष होइन -केपि ओलि

तपाईंले छुटाउनुभयो कि?