पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र

सारांश

  • काठमाडौं, माघ १४ ।
  • भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रुपमा कूटनीतिक पहल अगाडि बढाएको छ ।
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयलको निकासी खुलाउन आग्रह गरेको हो ।

काठमाडौं, माघ १४ । भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रुपमा कूटनीतिक पहल अगाडि बढाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयलको निकासी खुलाउन आग्रह गरेको हो ।मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई यस्तो पत्र पठाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले भारत सरकारलाई पत्र पठाएको पुष्टि गरे । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?