पत्रकार सविन शाक्यद्वारा आत्महत्या
सारांश
- असार २४,काठमाडौं ।
- चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् ।
- शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका हुन् ।
असार २४,काठमाडौं । चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका हुन् ।
चलचित्र ब्ल्याक डायरीका लेखकसमेत शाक्यले पत्र लेखी परिवारको चाहना पुरा गर्न नसकेको उल्लेख गरेका छन् । शाक्य श्रीमती र दुई छोरी र एक छोराको साथमा काठमाडौंको गौरीघाटमा कोठामा बस्दै आउनुभएको थियो ।आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया