सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
सारांश
- काठमाडौं, माघ १७ ।
- अहिलेको युग सूचना र सञ्चारको युग हो ।
- बालबालिका, युवा र बृद्धबृद्धासम्म अहिले सूचना र सञ्चारमा रमाउन थालेका छन् ।
काठमाडौं, माघ १७ । अहिलेको युग सूचना र सञ्चारको युग हो । बालबालिका, युवा र बृद्धबृद्धासम्म अहिले सूचना र सञ्चारमा रमाउन थालेका छन् । पत्रपत्रिका पढ्नेभन्दा अनलाइन र युट्युबमार्फत मनोरञ्जन र जानकारी लिनेहरुको संख्या बढ्दो छ ।
________________________________________________
Subscriber गर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/c/ShikharnewsTV?sub_confirmation=1
____________________________________________________________
तत्काल हुने परिवर्तन, घटना एवं दुर्घटनाहरुसहित हरेक क्रियाकलापको बारेमा पनि जान्न पाउनु आम नागरिकको अधिकार हो, त्यति मात्र होइन अहिले व्यापार व्यवसायको दुनियाँमा पनि सञ्चारले महत्वपूर्ण योगदान दिन थालेको छ ।
कुनै पनि कम्पनीले उत्पादन गरेको नयाँ वस्तुहरु वा आफ्नो उत्पादन आफ्ना ग्राहक र उपभोक्तासम्म पु¥याउने महत्वपूर्ण माध्यम अनलाइन र युट्युब च्यानल बन्न थालेको छ ।
आम नागरिकको सूचनाको अधिकारको प्रत्याभुति र व्यापार व्यवसायमा गर्नुपर्ने योगदानका लागि काठमाडौं उपत्यकालगायत गाउँमा समेत स्थापित भैसकेको यो शिखरन्यूज डटकम र शिखरन्यूजको युट्युब च्यानल SHIKHARNEWS TV ले लाखौँ दर्शक/स्रोताहरुको माया पाइसकेको छ ।
२१ औं शताब्दीको प्रतिस्पर्धात्मक युगमा विभिन्न सघं–संस्थाहरुले उत्पादन गरेका नयाँ–नयाँ विषयवस्तुको बजार प्रवर्दन एवं पुराना वस्तुहरुको जानकारी प्रदान गरी आम उपभोक्ताहरुको छनोटको अधिकार स्थापित गर्नु र व्यवसायिक दुनियाँमा आर्थिक क्रान्ति ल्याउन सघाउ पु¥याउनु पनि शिखरन्यूज डटकम र शिखरन्यूजको युट्युब च्यानल SHIKHARNEWS TV को महत्वपूर्ण उद्देश्य हो ।
यति कुरा तपाईं दर्शक/स्रोताहरुलाई जानकारी दिइरहँदा शिखरन्यूजको युट्युब च्यानल SHIKHARNEWS TV मार्फत हरेक शुक्रबार ‘मोटिभेसनल स्पिच’ प्रसारण गर्दै आइरहेका छौं । लामो समय पत्रकारिता गरेका सुधन ज्ञवालीको ‘मोटिभेसन स्पिच’ हेर्नको लागि युट्युबमा गएर SHIKHARNEWS TV अथवा motivational speech by Sudhan Gnawali सर्च गर्न सक्नुहुनेछ ।
हामीले समसामयिक विषयहरुलाई पनि युट्युब च्यानलमार्फत समेट्दै आइरहेका छौं । राजनीति होस्, सामाजिक होस्, विजनेस होस्, पर्यटन होस् यावत विषयहरुलाई युट्युब च्यानलमार्फत प्रसारण गर्दै आइरहेको जानकारी गराउन चाहन्छौं ।
अन्त्यमा हाम्रो कार्यक्रम, अन्तर्वार्ता मन पराएर हेरिदिनुहुनेहरुलाई धन्यवाद भन्दै हाम्रो अनलाइन युट्युब च्यानल SUBSCRIBE गर्न नभुल्नुहोला ।
यो लिंक खोलेर भिडियो हेर्न र Subcribe गर्न सक्नुहुनेछ ।
____________________________________________________________
Subscriber गर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/c/ShikharnewsTV?sub_confirmation=1
______________________________________________________________
https://www.youtube.com/channel/UC4k4EIHEzZuAYCG5hK3_oOg
हाम्रो युट्युब च्यानमार्फत प्रसारण गरिएको ६ वटा भिडियो यहाँ पनि राखेको हुँदा हेरेर प्रतिक्रियाको साथसाथै च्यानल SUBSCRIBE पनि गरिदिनुहोला । धन्यवाद ।
प्रतिक्रिया