२४ गतेदेखि ३१ सम्म सवारी साधनलाई रुट परमिट नचाहिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
२४ गतेदेखि ३१ सम्म सवारी साधनलाई रुट परमिट नचाहिने

सारांश

  • काठमाडौ ।
  • दसैंलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक यातायातलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ।
  • नेपालीको महान पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने, आउने यात्रुलाई सजिलो बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो।

काठमाडौ । दसैंलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक यातायातलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ।

नेपालीको महान पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने, आउने यात्रुलाई सजिलो बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो।

त्यस समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधन सञ्चालनमा भने रोक लगाएको छ । ठूला सवारी साधन गुड्दा अरु सवारीलाई समस्या हुने भएकाले असोज २४ देखि ३१ सम्म काठमाडौँ आउने ठूला सवारीलाई रोक लगाएको हो।

रुट परमिट नचाहिने भएपछि जुनसुकै सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई सजिलो हुने भएको छ ।

इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने यातायतात व्यवसायीले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण:  नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र  सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
३३ किलाे सुन प्रकरण: नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान
बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान
काठमाडौंको एक वडामा कांग्रेसले खोल्यो खाता
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे
कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे
बालिका बलात्कारआरोपमा पाँचथरमा एक पक्राउ
विकास आयोजनाको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विकास आयोजनाको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

तपाईंले छुटाउनुभयो कि?