पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज

सारांश

  • एजेन्सी।
  • स्टार टिभीमा प्रसारण भएको सिरियल दहलीजकी मुख्य अभिनेत्री त्रिधा चौधरीले पछिल्लो समय इन्टरनेटमा सनसनी मच्चाएकी छिन् ।
  • सिरियलमा सिधासादा र संस्कारी देखिने त्रिधाले एक्कासी निकै बोल्ड फोटोसुट गराएकी छिन् ।

एजेन्सी। स्टार टिभीमा प्रसारण भएको सिरियल दहलीजकी मुख्य अभिनेत्री त्रिधा चौधरीले पछिल्लो समय इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । सिरियलमा सिधासादा र संस्कारी देखिने त्रिधाले एक्कासी निकै बोल्ड फोटोसुट गराएकी छिन् । उनको हट र बोल्ड लुक देखेर धेरै दंग परेका छन् । त्रिधाले इन्स्टाग्राममा थुप्रै बिकिनी फोटोहरु अपलोड गरेकी छिन् । यी फोटोहरु रातारात भाइरल भएका छन् ।
त्रिधाले सिरियलमा आफ्नो सुन्दरता र दमदार अभिनयले दर्शकको मन जितेकी थिइन् । अब उनी बोल्ड लुकका कारण चर्चामा छिन् । त्रिधाले २०१६ को टिभी सिरियल दहलीजमा हर्षद अरोराको अपोजिट रोलबाट टिभीमा डेब्यू गरेकी थिइन् । वेब सिरिज स्पटलाइटमा पनि त्रिधाले आफूभन्दा २३ वर्ष जेठा अभिनेता आरिफ जकारियासँग किसिङ सिन दिएकी थिइन् जो निकै भाइरल भएको थियो । अहिले बोल्ड फोटो पोस्ट गरेर चर्चा बटुलेकी त्रिधालाई बिकिनी बेब पनि भन्न थालिएको छ ।

हेर्नुहोस् त्रिधाका बोल्ड फोटोहरु 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?