पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २४, २०७७
|
|
३५ पटक हेरिएको
Shares
पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि

सारांश

  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
  • हिजो नमुना संकलन गरिएकोमा आज पोजेटिभ नतिजा आएको भट्टराईले जानकारी दिएका छन् ।
  • हल्का जोरो मशसुस भएपछि परिक्षण गराउँदा संक्रमण पुष्टी भएको उनले फेसबुकमार्फत जानकारी गराएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । हिजो नमुना संकलन गरिएकोमा आज पोजेटिभ नतिजा आएको भट्टराईले जानकारी दिएका छन् ।

हल्का जोरो मशसुस भएपछि परिक्षण गराउँदा संक्रमण पुष्टी भएको उनले फेसबुकमार्फत जानकारी गराएका छन् । अहिले पनि जोरो आइरहेको र अरु लक्षण नदेखिएको उनले बताएका छन् । उनले पछिल्ला दिनमा आफुसँग सम्पर्कमा आएकालाई सतर्क रहन सुझाब दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?