कोरोनाबाट भन्दा बाढीपहिरोबाट दोब्बर बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
३९ पटक हेरिएको
Shares
कोरोनाबाट भन्दा बाढीपहिरोबाट दोब्बर बढीको मृत्यु

सारांश

  • काठमाडौं, ७ साउन ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४२ जनाको मृत्यु भएको छ ।
  • मृतकमध्ये अधिकांश दीर्घरोगी र बढी उमेर समुहका छन् ।

काठमाडौं, ७ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४२ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश दीर्घरोगी र बढी उमेर समुहका छन् । तर, यस वर्ष कोरोना भाइरसबाट भन्दा बाढी पहिरोबाट दोब्बरभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको आजको तथ्यांक सम्म हेर्दा ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जुन बाढी पहिरोबाट मृत्यु हुने संख्या भन्दा आधाभन्दा कम हो । गृह मन्त्रालयका अनुसार ३० जेठमा मनसुन शुरु भएयता एक सय १४ जनाको बाढी पहिरोबाट मृत्यु भएको छ । ४८ जना वेपत्ता छन् । वैशाख देखि गणना गर्ने हो भने बाढी पहिरोबाट एक सय १९ जनाको मृत्यु भइसकेको छ । ४९ जना वेपत्ता छन् ।मानवीय क्षतिका दृष्टिले कोरोनाभन्दा बाढीपहिरोबाट बढी क्षति भएको छ । तर, कोरोना रोथामका लागि झण्डै चार महिना लकडाउन गर्दा खरबौं नोक्शान भएको छ । लकडाउनलाई कतिपयले उपयोगी नभएको भनेका छन् । नेपाली काँग्रेसले लकडाउनको उपलब्धि सुन्य भनेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय ट्रकले रोकिराखेको बसमा ठक्कर दिँदा ५ जनाको मृत्यु
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
निर्मला पन्त प्रकरण: को हुन् शंकाको घेरामा रहेका सुरक्षाकर्मी ?
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
योमरी पुन्ही आज देशैभरि मनाइँदै
योमरी पुन्ही आज देशैभरि मनाइँदै
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?
तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ को घोषणा, मेलामा के के हुँदैछ ?
राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !
राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !
सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग
राफेल विमानको खरिद रोकिँदैन : जेट्ली
राफेल विमानको खरिद रोकिँदैन : जेट्ली